आज धेरै ठाउँमा  हावाहुरीको सम्भावना, पहाडी क्षेत्रमा हिमपात र मध्यम वर्षा

आज धेरै ठाउँमा  हावाहुरीको सम्भावना, पहाडी क्षेत्रमा हिमपात र मध्यम वर्षा

२१ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको हिमाली भू-भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा […]

थप पुरा समाचारको लागि
TOP