‘कारागार पनि असुरक्षित भयो, अब सुरक्षा खोज्न कहाँ जाने ?’

‘कारागार पनि असुरक्षित भयो, अब सुरक्षा खोज्न कहाँ जाने ?’

२८ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कारागार समेत असुरक्षित रहेको सन्देश प्रवाह हुनु समाजको हितमा नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले कैदी बन्दीको ज्यानको सुरक्षा गर्न समेत नसकेको भनेर प्रश्न गरे । वीरगञ्ज कारागारका कैदी राहुल साह र कैलाली कारागारका कैदी भरत चौधरीको […]

थप पुरा समाचारको लागि
TOP