गिजोलिएको फेवाताल मापदण्ड : बालेन र धनराजले सुल्झाउलान् ?
मेयर धनराज आचार्यले भन्छन् - केही नागरिकलाई अन्याय भएको पनि हुन सक्छ । तर, राज्यले व्यक्तिको सम्पत्तिमा मुआब्जाको व्यवस्था गरेर मात्र कसैलाई हटाउने वा खाली गराउने काम गर्छ । तर, यस पटक मापदण्डको विषय वार कि पार हुन्छ ।
थप पुरा समाचारको लागि