फैसलामा हस्ताक्षर गराउन माग गर्दै पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट

फैसलामा हस्ताक्षर गराउन माग गर्दै पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट

२८ साउन, काठमाडौं । पहिलो प्रतिनिधिसभा विघटनको फैसलामा सही नगरेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले पूर्णपाठ तयार भएको र अरु न्यायाधीशहरूले सही गरिसकेको फैसलामा तत्कालिन प्रधानन्यायाधीश जबराले हस्ताक्षर नगरेर न्यायमा अवरोध गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । अधिवक्ता न्यौपानेले अनलाइनखबरसँग भने, […]

थप पुरा समाचारको लागि
TOP