लिस्बनमा गोर्खा–११ को नयाँ जर्सी सार्वजनिक, राष्ट्रिय लिगका लागि तयारी तीव्र

लिस्बनमा गोर्खा–११ को नयाँ जर्सी सार्वजनिक, राष्ट्रिय लिगका लागि तयारी तीव्र

२२ चैत, काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा गोर्खा–११ क्रिकेट क्लबले आगामी पोर्चुगल राष्ट्रिय क्रिकेट लिगलाई लक्षित गर्दै आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। उक्त लिग अप्रिल १८ देखि लिस्बनमै सुरु हुने तय भएको छ। क्रिकेट खेलाडी मधुकर थापाको अगुवाइमा सन् २०१६ मा स्थापना भएको गोर्खा–११ क्लब पोर्चुगलमा नेपाली समुदायबीच लोकप्रिय टिमका रूपमा परिचित छ। क्लबले […]

थप पुरा समाचारको लागि
TOP