कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणलाई खुल्यो

कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणलाई खुल्यो

२२ चैत, काठमाडौं । आम सर्वसाधारणका लागि कालिन्चोक हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीलाई […]

थप पुरा समाचारको लागि
TOP