संसद्मा प्रधानमन्त्रीले के-के भने ? (पूर्णपाठ)
२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् । बुधबार उनले आफ्नो पछिल्लो तुर्कमेनिस्तान भ्रमण, समसामयिक विषयवस्तु लगायतबारे सम्बोधन गरेका हुन् । सम्बोधनको क्रममा उनले आफ्नो भ्रमण उपलब्धिमूलक भएको, भ्रमणका क्रममा विभिन्न देशका उच्च पदस्थसँग भेटघाट भएको, वर्तमान समीकरण फेरबदल नहुने, सहकारी ठगी प्रकरणमा कोहीमाथि पनि प्रतिशोध […]
थप पुरा समाचारको लागि