सभामुख अर्यालको शपथ ग्रहण आजै

सभामुख अर्यालको शपथ ग्रहण आजै

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् । गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने […]

थप पुरा समाचारको लागि
TOP