नेटफ्ल्क्सिमा यससाता धेरै हेरिने १० अंग्रेजी फिल्म, शीर्षमा ‘पीकी ब्लाइन्डर्स’

नेटफ्ल्क्सिमा यससाता धेरै हेरिने १० अंग्रेजी फिल्म, शीर्षमा ‘पीकी ब्लाइन्डर्स’

लस एन्जलस । मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष […]

थप पुरा समाचारको लागि
TOP