‘मायालाई के दिऊँ बैना’ गीतलाई करोड पटक हेरियो, ‘लालीबजार’ का कलाकारले साटे खुसी

‘मायालाई के दिऊँ बैना’ गीतलाई करोड पटक हेरियो, ‘लालीबजार’ का कलाकारले साटे खुसी

काठमाडौं । फिल्म ‘लालीबजार’को गीत ‘मायालाई के दिऊँ म बैना’ लाई युट्युबमा १ करोडभन्दा धेरै पटक हेरिएको छ । तीन साताअघि रिलिज भएको यो गीतले दर्शकको साथ पाएको देखिन्छ । करोड भ्यूज पाएको खुसीमा निर्माता र कलाकारले निर्माता कम्पनी षट्कोण आर्ट्सको कार्यालयमा आइतबार केक काटेर खुसी साटासाट गरे । विशेषगरि, यो गीतको सांगीतिक पक्ष र […]

थप पुरा समाचारको लागि
TOP