गुल्मीमा जिप घरमा ठाेक्कियाे, दुई जनाको मृत्यु, ११ जना घाइते

गुल्मीमा जिप घरमा ठाेक्कियाे, दुई जनाको मृत्यु, ११ जना घाइते

वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो पिकअप जिप अचानक ब्रेक फेल भएर स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किन पुगेको थियो ।

थप पुरा समाचारको लागि
TOP