कप्तान पन्तको अविजित अर्धशतकमा लखनउको पहिलो जित
२२ चैत, काठमाडौं । मोहम्मद सामीको शानदार बलिङ र कप्तान ऋषव पन्तको अविजित अर्धशतकमा लखनउ सुपर जायन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पहिलो जित हात पारेको छ । पन्तले ६८ रन बनाएपछि लखनउले आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै अंकको खाता खोलेको हो । दुई खेलबाट लखनउको २ अंक छ […]
थप पुरा समाचारको लागि