स्थिर सरकारपछि नेपालमा लगानीमैत्री वातावरण सुदृढ : राजदूत शर्मा
२३ चैत, मुम्बई । भारतका लागि नेपालका राजदूत डा. शंकर प्रसाद शर्माले नेपालमा लगानीको अनुकूल वातावरण क्रमशः सुदृढ बन्दै गएको उल्लेख गर्दै भारतीय तथा प्रवासी नेपाली व्यवसायीलाई नयाँ अवसर खोज्न र सहकार्य विस्तार गर्न आग्रह गरेका छन्। राजदूत शर्माले हालै सम्पन्न निर्वाचनपछि नेपालमा दुईतिहाइ नजिकको बहुमतसहित स्थिर सरकार गठन भएको उल्लेख गर्दै अब व्यापार, लगानी […]
थप पुरा समाचारको लागि