२०८२ सालमा नेपाली फिल्मको कमाइ १ अर्ब नाघ्यो, ३७ लाखभन्दा धेरै दर्शकले हेरे
काठमाडौं । २०८२ सालमा नेपाली फिल्मको कुल कमाइ १ अर्ब नाघेको छ । लगातार दोस्रो वर्ष नेपाली फिल्मको ब्यापार १ अर्बभन्दा माथि पुगेको हो । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको यसवर्ष प्रदर्शनमा आएका घरेलु फिल्मको कमाइमा यो कुरा उल्लेख छ । जसअनुसार, कुल कमाइ १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँ […]
थप पुरा समाचारको लागि