२७८५ अंकमा झर्‍यो सेयर बजार, खुम्चियो कारोबार

२७८५ अंकमा झर्‍यो सेयर बजार, खुम्चियो कारोबार

२८ साउन, काठमाडौं । बुधबार सेयर बजार १०.५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २७८५ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १ बजे नेप्से २८१३ अंकसम्म पुगेको थियो । त्यसपछिको ओरालो यात्रा करिब अन्तिम समयसम्म नै कायम रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ९१ करोडको […]

थप पुरा समाचारको लागि
TOP