२०८२ सालमा नेपाली फिल्म बजारको आकार २ अर्ब १९ करोड पुग्यो
काठमाडौं । वैशाख १ देखि चैत १८ सम्म नेपाली र अन्तर्राष्ट्रिय फिल्मको प्रदर्शन तथ्यांकले नेपालको फिल्म बजारको स्पष्ट तस्वीर देखाएको छ । यो अवधिमा नेपाली फिल्मले करिब १ अर्ब ८ करोड रुपैयाँ ग्रस व्यापार गर्दा अन्तर्राष्ट्रिय फिल्मले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी कमाइ गरेका छन् । समग्रमा दुवै मिलाएर फिल्म बजारको कारोबार २ अर्ब […]
थप पुरा समाचारको लागि