साउदीको हुस्सेन कम्पनीमा ५२ नेपालीको बिचल्ली : घर पठाउँछ न तलब दिन्छ
२३ चैत, काठमाडौं । साउदी अरेबियाको रियादस्थित हुस्सेन बिन अली अतिफामा काम गर्दै आएका नेपालीहरूको बिचल्ली भएको छ । काठमाडौंको गौशालामा रहेको नेपाल लाइफ रिक्युटमेन्ट लगायतका विभिन्न म्यानपावर कम्पनीमार्फत झन्डै दुई वर्ष अगाडि साउदी पुगेका उनीहरू समस्यामा परेका हुन् । विगत लामो समयदेखि कम्पनीले तलब तथा खान बस्न समेत नदिने गरेको भन्दै उनीहरूले उद्धारको माग […]
थप पुरा समाचारको लागि