एचजेएनबीएल : आर्मी र गोल्डेनगेट क्वालिफायरमा, टाइम्स र हाउण्ड्सले एलिमेटर खेल्ने

एचजेएनबीएल : आर्मी र गोल्डेनगेट क्वालिफायरमा, टाइम्स र हाउण्ड्सले एलिमेटर खेल्ने

२३ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत सोमबार भएको लिग चरणको अन्तिम दुई खेलमा त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट बास्केटबल क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मीले केभिसी हाउण्ड्स र गोल्डेनगेटले टाइम्स बास्केटबल क्लबलाई पराजित गरेका हुन् । आर्मी र गोल्डेनगेटले जितसहित पहिलो क्वालिफायर खेल्ने पक्का […]

थप पुरा समाचारको लागि
TOP