तेस्रो नेसनल हर्टिकल्चर एक्स्पोमा १ करोड ६० लाखको कारोबार
२४ चैत, काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा काठमाडौं भृकुटीमण्डपमा ५ दिनसम्म चलेको ‘तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो २०८२’ साढे १ करोड बढीको कारोबार गर्दै सकिएको छ। सोमबार सकिएको यस मेलामा ५२ हजार दर्शकले अवलोकन गरेका छन् भने कुल १ करोड ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । संघका वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतमका […]
थप पुरा समाचारको लागि