नीता ढुंगाना र अशोक दर्जीले कास्कीको मिर्सा गाउँबाट थाले ‘पार्वती’ छायांकन
काठमाडौं । अभिनेत्री समेत रहेकी नीता ढुंगानाले डेब्यू निर्देशकीय फिचर ‘पार्वती’ को छायांकन मंगलबारदेखि थालेकी छन् । पर्यटकीय थलो कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ स्थित मिर्सा गाउँबाट एक्सन-कट सुरु भएको हो । यो फिल्ममा ढुंगानाको भूमिका ३ प्रकारले हुने देखिन्छ । उनी यो फिल्मकी निर्मात्री, निर्देशक र अभिनेत्री पनि हुन् । शुभसाइत पूजासहित छायांकन सुरु भएको जानकारी […]
थप पुरा समाचारको लागि