पीआर छाडेर आउनेहरूलाई बिना शर्त स्वागत हुनुपर्छ : महत

पीआर छाडेर आउनेहरूलाई बिना शर्त स्वागत हुनुपर्छ : महत

२८ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद डा.प्रकाशशरण महतले विदेशबाट पीआर छाडेर आउनेहरूलाई बिना शर्त स्वागत गर्नुपर्ने बताएका छन् । बुधाबर अर्थ समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनकाअनुसार विदेशबाट पीआरहरू छाडेर नेपाल जो छोडेर आउछु भन्छन्, त्यस्ता योग्य मान्छेहरूलाई बिना शर्त स्वागत गर्नुपर्छ । सबै कुरा जोखिममा राखेर आउ […]

थप पुरा समाचारको लागि
TOP