पुरानो अन्तर्वार्ता भाइरल भएपछि करिश्मा असन्तुष्ट, ‘सम्बन्ध’ बारे के भनेकी थिइन् ?
काठमाडौं । पाँच महिना अगाडि दिएको एउटा अन्तर्वार्ताको अंश सामाजिक सञ्जालमा अचानक भाइरल भएपछि अभिनेत्री करिश्मा मानन्धरले असन्तुष्टि व्यक्त गरेकी छन् । उनले उक्त भिडियोको लिंक सेयर गर्दै फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । करिश्माले अन्तर्वार्ता पुरानो भए पनि अहिले मात्र केही व्यक्तिले सन्दर्भ नबुझी अतिरञ्जित ढंगले प्रस्तुत गरेकोप्रति आपत्ति जनाएकी छन् । उनले […]
थप पुरा समाचारको लागि