इनड्राइभले नेपालका चालकलाई २२ लाख बराबरको इन्धन सहयोग गर्ने

इनड्राइभले नेपालका चालकलाई २२ लाख बराबरको इन्धन सहयोग गर्ने

२४ चैत, काठमाडौं । विश्वव्यापी मोबिलिटी एन्ड डेलिभरी प्लेटफर्म इनड्राइभले आफ्ना पार्टनर चालकलाई २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ । इनड्राइभले वैशाख २ (अप्रिल १५) देखि लागू हुने गरी २२ लाखको इन्धन सहयोग कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो । नेपालमा बढ्दो इन्धन मूल्य र महँगीको प्रभावलाई मध्यनजर गर्दै आफ्ना चालकलाई […]

थप पुरा समाचारको लागि
TOP