चक्रे मिलनको बयान : एमालेको सदस्य हुँ, समाजसेवामा हिँड्छु

चक्रे मिलनको बयान : एमालेको सदस्य हुँ, समाजसेवामा हिँड्छु

२७ साउन, काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहितका १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरूको मुद्दा काठमाडौं जिल्ला न्यायाधीश खिमानन्द भुसालको इजलामा परेको छ । अहिले उनीहरूको बयान भइरहेको छ । उनीहरू पटके कसुरदार भएकाले अदालतमा मुद्दा दर्ता गरिएको हो । १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी […]

थप पुरा समाचारको लागि
TOP