अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले दिए राजीनामा
२४ चैत, काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार फेसबुकमा स्टाटस लेखेर राजीनामा दिएको जानकारी दिएका हुन् । स्टाटसमा उनले संस्थाभित्र बढ्दो सुशासन संकट, अपारदर्शिता र प्रक्रियागत कमजोरीप्रति असन्तुष्टि जनाउँदै सिद्धान्तगत आधारमा राजीनामा दिएको बताएका छन् । खड्गीले संस्थागत निर्णय प्रक्रिया पारदर्शी र सहभागितामूलक […]
थप पुरा समाचारको लागि