अर्गानिक कृषिलाई जोड दिंदै लालिगुराँस नगरपालिका
२५ चैत, तेह्रथुम । रासायनिक मलको अत्यधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने जोखिम र माटोको उर्वराशक्ति घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै तेह्रथुमको लालीगुराँस नगरपालिकाले अर्गानिक (प्राङ्गारिक) कृषि प्रणालीलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाएको छ । नगरका नौवटै वडामा स्थानीय कृषकको सक्रिय सहभागितासहित अर्गानिक खेती विस्तार हुँदै गएको नगरपालिकाले जनाएको छ । रसायनयुक्त खाद्य पदार्थको दीर्घकालीन सेवनले स्वास्थ्यमा […]
थप पुरा समाचारको लागि