‘५० प्रभावशाली महिला’ को सूचीमा परेपछि आशाले भनिन्, ‘सम्मानको कदर गर्दै अगाडि बढ्छु
अनलाइनखबरको ५० प्रभावशाली महिलामा आफू परेपछि टेलिभिजन सिरियल भुन्टी र कान्छीका निर्माता/निर्देशक र कलाकार आशा गौतमले सम्मानको कदर गर्दै अगाडि बढ्ने बताएकी छिन् । उनले अवार्डपछि आगामी दिनमा अझ आफूलाई निर्खादै अघि बढ्ने बताएकी हुन् । यो अवार्ड पाउनुमा दर्शकहरूको माया आशीर्वाद र घर परिवार तथा सम्पूर्ण कलाकारहरूको साथका कारण सम्भव भएको बताएकी छिन् । […]
थप पुरा समाचारको लागि