कारागारमा नाइके राख्ने कानुनी व्यवस्थाले आश्चर्यमा परेको छु : सांसद नेम्वाङ

२८ साउन, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनैपनि देशमा नभएको कारागारमा नाइके, भाईनाइके र चौकीदार राख्ने कानुनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन् । बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा बोल्ने क्रममा उनले यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताए । कारागारमा कैदीबन्दीलाई नै नाइके, भाईनाइके चौकीदार […]
थप पुरा समाचारको लागि