कोलेनिकाद्वारा जग्गा मिचेर बनाएको संरचना हटाउन राजबिराज नगरपालिकालाई पत्राचार
२५ चैत्र, सप्तरी । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरीले आफ्नो स्वामित्वको जग्गा संरक्षणका लागि सक्रियता देखाएको छ। राजबिराजको मुख्य बजारमै रहेको झन्डै तीन कट्ठा सरकारी जग्गा अतिक्रमण गरी व्यक्तिले बनाइएको संरचना तत्काल हटाई दिन राजबिराज नगरपालिकालाई औपचारिक पत्राचार गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, सप्तरीका अनुसार राजविराज नगरपालिका वडा नं. ६ […]
थप पुरा समाचारको लागि