अमेरिका कन्सर्टको घटनाबारे सज्जनराजको प्रष्टीकरण : केटीलाई हुलमा छुने, समात्ने गर्न पाइँदैन
काठमाडौं । गायक सज्जनराज वैद्य केही दिनअघि अमेरिकाको डीएमभी (डीसी, मेरिल्यान्ड र भर्जिनिया) क्षेत्रमा आयोजित कन्सर्टको क्रममा भएको घटनालाई लिएर चर्चामा छन् । कन्सर्टमा पुगेकी एक महिला दर्शकलाई दुव्र्यवहार भएको गुनासोपछि सज्जनले मन्चबाटै ती दर्शकलाई त्यहाँबाट बाहिर निस्कन चेतावनी दिन्छन् । भीआइपी लहरमा बसेका ती दर्शक बाहिर नगएपछि सज्जन आफैले प्रस्तुति रोकेर बाहिरन्छन् । ‘अरुहरूको […]
थप पुरा समाचारको लागि