मध्यपहाडी लोकमार्गको कालोपत्रेमा हेलचेक्रयाइँ

मध्यपहाडी लोकमार्गको कालोपत्रेमा हेलचेक्रयाइँ

२५ चैत, पाँचथर । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु रहेको नेपाल भारतको सिमाना चिवा भञ्ज्याङ्गदेखि थर्पुसम्मको ५० दशमलव ६४ किलोमिटर सडक कालोपत्रे गर्ने काममा ठेकेदारले चरम हेलचेक्र्याइँ गरेको छ । ठेक्का लागेको पाँच वर्ष भइसक्दा पनि कालोपत्रे पूरा हुन सकेको छैन । २०७७ सालमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी तीन प्याकेजमा १ अर्ब ४७ […]

थप पुरा समाचारको लागि
TOP