वित्तीय प्रणालीबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक

वित्तीय प्रणालीबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको तरलता खिच्न बुधबार ५६ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको हो । राष्ट्र बैंकका अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ५७ अर्ब तरलता रहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले […]

थप पुरा समाचारको लागि
TOP