डेटा प्याक सकिएपछि फोनमा पैसा नकाटिने सेवा कसरी सुरु गर्ने ?
२५ चैत, काठमाडौं । मोबाइलमा डेटा प्याक सकिएपछि पैसा नकाटिने सेवा ग्राहकले बुधबारदेखि नै लिन पाउने भएका छन् । नेपाल टेलिकमले एक विज्ञप्ति जारी गर्दै डेटा प्याक सकिएपछि पैसा नकाटिने सेवा ग्राहकले लिन सक्ने विकल्पसहित (पे एज यू गो–पेजी) लागु गरिएको जनाएको छ । पेजीले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याक खरिद […]
थप पुरा समाचारको लागि