पीएम कपमा कोशीको लगातार छैटौं हार, शीर्ष ४ को होडबाट बाहिरियो

पीएम कपमा कोशीको लगातार छैटौं हार, शीर्ष ४ को होडबाट बाहिरियो

२५ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार छैटौं हार बेहोरेको छ । बुधबार जनकपुरमा भएको खेलमा कोशीलाई बागमती प्रदेशले ७ विकेटले हराएको हो । कोशीले दिएको १०० रनको सामान्य लक्ष्य बागमती प्रदेशले ९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । बिबेक मगरले २८ बलमा ६१ रनको अविजित पारी खेले […]

थप पुरा समाचारको लागि
TOP