सुबिसुको आयोजनामा चौथो ‘एपाक आईपीभी सिक्स काउन्सिल’ सम्मेलन हुँदै
२५ चैत, काठमाडौं । सूचना प्रविधि क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सुबिसुले चौथो एपाक आईपीभी सिक्स काउन्सिल सम्मेलन आयोजना गर्ने भएको छ। यो अन्तर्राष्ट्रिय स्तरको महत्त्वपूर्ण सम्मेलन चैत २७ र २८ गते काठमाडौंको होटल र्याडिसनमा आयोजना हुनेछ। यो अन्तर्राष्ट्रिय प्रविधि सम्मेलन सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्र गतिमा साकार पार्न एक महत्त्वपूर्ण कदम हुने कम्पनीको […]
थप पुरा समाचारको लागि