सांसद झाको प्रश्न- कारागारभित्र कसरी हतियार र मादक पदार्थ जान्छ ?

सांसद झाको प्रश्न- कारागारभित्र कसरी हतियार र मादक पदार्थ जान्छ ?

२८ साउन, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? भन्दै प्रश्न उठाएकी छिन् । बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उनले गृहमन्त्री रमेश लेखकलाई यस्तो प्रश्न गरेकी हुन् । कारागार सुरक्षाका लागी जेलर, सुरक्षा दिने निकाय हुँदाहुँदै पनि कारागारभित्र अवैध कारोबार भइरहेको उनको भनाइ छ […]

थप पुरा समाचारको लागि
TOP