प्रीति राईले कम्बोडियाको क्लबबाट खेल्ने
२५ चैत, काठमाडौं । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई कम्बोडियाको क्लब प्रेह खान रिच स्वाय रिएङ वुमन्स एफसीमा अनुबन्धित भएकी छन्। क्लबले फेसबुकमार्फत उनको तस्बिर सार्वजनिक गर्दै स्वागत गरेको छ । उनले क्लबसँग औपचारिक सम्झौता गरिसकेकी छन् । प्रीतिले यसअघि जोर्डनको इतिहाद क्लबबाट खेलेकी थिइन् । त्यसअघि सन् २०२३ मा उनले भारतको […]
थप पुरा समाचारको लागि