तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
काठमाडौं । निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरले ग्रामीण जीवन, सम्बन्धको भावनात्मक उतारचढाव र पहाडसँग जोडिएको मानवीय संवेदनालाई केन्द्रमा राखेको संकेत गर्छ । केही मिनेटको ट्रेलरमै दर्शकलाई भावुक बनाउने दृश्य र संवाद प्रस्तुत गरिएको छ, जसले फिल्मप्रति उत्सुकता बढाएको छ । फिल्म आगामी नयाँवर्ष […]
थप पुरा समाचारको लागि