लोडसेडिङको हल्ला निरर्थक : ऊर्जामन्त्री खड्का

लोडसेडिङको हल्ला निरर्थक : ऊर्जामन्त्री खड्का

२८ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन् । मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको उनको भनाइ छ । ‘हामीले सुधारलाई तिव्रताका साथ अगाडि […]

थप पुरा समाचारको लागि
TOP