मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन २७ चैतमा
२५ चैत, काठमाडौं । नेपाल मगर महिला संघ केन्द्रीय समितिले आठौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले २७ चैतदेखि काठमाडौंमा महाधिवेशन गर्ने जानकारी गराएको हो । समितिका अनुसार महाधिवेशनको मूल नारा “आदिवासी मगर महिलाको अभियान, आत्मनिर्णयको अधिकार सहितको पहिचान” भन्ने तय गरिएको छ । संघकी अध्यक्ष हिरुसरा रानाका […]
थप पुरा समाचारको लागि