वर्षाले प्रभावित खेलमा मधेशले गण्डकी प्रदेशलाई हरायो
२५ चैत, काठमाडौं । मधेश प्रदेशले पीएम कप क्रिकेटमा चौथो जित हासिल गरेको छ । बुधबार वीरगञ्जमा वर्षाले प्रभावित गरेको खेलमा मधेशले गण्डकी प्रदेशलाई डीएल पद्धतिअनुसार १८ रनले हराएको हो । सुरुमा ५० ओभरकै खेल सुरु भएपनि वर्षा भएपछि ३५ ओभरमा घटाइएको थियो । ३५ ओभरमा मधेशले १७२ रनको योगफल बनाएको थियो । त्यसपछि गण्डकीले […]
थप पुरा समाचारको लागि