चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

२५ चैत, चितवन । चितवनमा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै सिँचाइ पुग्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन ४८ हजार ६९४ हेक्टर रहेको छ । कृषि विकास कार्यालय चितवनकी सूचना अधिकारी बिन्दु पौडेलका अनुसार खेतीयोग्य जमिनमध्ये ४२ हजार ५५० हेक्टरमा खेती भइरहेको छ । खेती भइरहेको जमिनको ६१ दशमलव ८ प्रतिशत क्षेत्रफल […]

थप पुरा समाचारको लागि
TOP