रेखा थापाले माग गरिन् राप्रपामा विशेष महाधिवशेन

रेखा थापाले माग गरिन् राप्रपामा विशेष महाधिवशेन

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं अभिनेत्री रेखा थापाले विशेष महाधिवेशनको माग गरेकी छन् । पार्टीभित्र विवाद बढ्दै गएपछि थापाले सामाजिक सञ्जाल मार्फत विशेष महाधिवेशनको माग गरेकी हुन् । ‘राप्रपाभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र ?’ नेत्री थापाले लेखेकी छन् । थापा गत महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी थिइन् । […]

थप पुरा समाचारको लागि
TOP