देउवाको वक्तव्य : ‘सम्पत्ति सम्बन्धि विषय भ्रामक र झुटा प्रचारबाजी, मेरो जीवन खुला किताब जस्तो ‘

देउवाको वक्तव्य : ‘सम्पत्ति सम्बन्धि विषय भ्रामक र झुटा प्रचारबाजी, मेरो जीवन खुला किताब जस्तो ‘

२५ चैत, कमामाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वक्तव्य जारी गर्दै सम्पत्ति सम्बन्धि विषय भ्रामक भएको दाबी गरेका छन् । उनले आफ्नो सम्पत्तिको यथार्थ विवरण सार्वजनिक पदमा रहेको बेलामा सरकारी निकायमा पेश गरेको उल्लेख गरेका छन् । उनले आफ्नो जीवन खुला पुस्तकको रुपमा रहेको उल्लेख गर्दै बास्तविकता समयक्रमसँगै खुल्दै […]

थप पुरा समाचारको लागि
TOP