संस्थाको नाम जोडेर बदनाम गर्ने प्रयासप्रति एनएनसीएमको आपत्ति

एक विज्ञप्ति जारी गर्दै एशोसिएसनले केही दिनअघि चितवनमा व्यवसाय गरिरहेका बीरेन्द्रकुमार पटेलको नाममा जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दर्ता भएको घटनालाई लिएर आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
थप पुरा समाचारको लागि