१० खेलाडीमा सीमित बार्सिलोनामाथि एटलेटिको मड्रिडको जित
२६ चैत, काठमाडौं । १० खेलाडीमा सीमित बार्सिलोनालाई २–० ले पराजित गर्दै एट्लेटिको मड्रिडले युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल सम्भावना बलियो बनाएको छ । गएराति भएको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनालाई उसैको घरेलु मैदानमा एट्लटिकोले हराएको हो । पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले ठूलो झट्का बेहोरेको थियो । ४४औं मिनेटमा डिफेन्डर पाउ कुबार्सीले रातो कार्ड पाएपछि टोली […]
थप पुरा समाचारको लागि