च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा पीएसजीले लिभरपुललाई हरायो
२६ चैत, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिभरपुललाई २–० ले हराउँदै युरोपियन च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा बलियो अग्रता बनाएको छ । घरेलु मैदानमा खेलमा पीएसजीले सुरुवातदेखि नै दबाब बनाएको थियो । ११औं मिनेटमा डिजायर डो को प्रहार डिफ्लेक्सन हुँदै गोलमा परिणत भएपछि घरेलु टोलीले अग्रता लियो। लिभरपुलले खेलभरि प्रभाव जमाउन सकेन र […]
थप पुरा समाचारको लागि