हैटीले सिकाउँछ – विदेशीलाई गाली गरेर देश बन्दैन
नेपालसँग हैटीको तुलना गर्दा सर्वाङ्गीण विकास, शान्ति र स्थिरताको निमित्त सुरक्षा स्थिति सबैभन्दा महत्वपूर्ण पक्ष देखिन्छ। विदेशी शक्तिराष्ट्रले रणनैतिक, भौगोलिक अवस्थितिमा रहेका मुलुकहरू आफू अनुकूल बनुन् भन्ने रणनीति बनाएर क्रियाकलाप सञ्चालन गरेका हुन्छन्। यस्तोमा विदेशी रणनीतिलाई चिर्न सक्ने कूटनीतिक चातुर्यले मात्र देश समृद्ध बनाउन सक्छ।
थप पुरा समाचारको लागि