पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

२६ चैत, काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका छन् । जिल्ला प्रहरी परिसर काठमडाौंका एसपी पवनकुमार भट्टराईका अनुसार लेखकलाई हिरासत मुक्त गरिएको हो । सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो । उनी १३ औं दिनपछि हिरासत मुक्त भएका हुन् । जेनजी […]

थप पुरा समाचारको लागि
TOP