केसीएका ११ क्रिकेटरलाई हिमालयन ह्वाइट हाउसको छात्रवृत्ति
२६ चैत, काठमाडौं । काठमाडौं क्रिकेट एकेडेमी (केसीए) का ११ जना खेलाडीलाई हिमालयन ह्वाइट हाउस आईबी वर्ल्ड स्कुलले छात्रवृत्ति प्रदान गरेको छ। बुढानीलकण्ठ नगरपालिका–चुनिखेलस्थित एकेडेमीमा बिहीबार आयोजित कार्यक्रममा दुवै संस्थाबीच छात्रवृत्ति सम्बन्धी सम्झौता भएको हो। सम्झौतामा केसीएका सञ्चालक मदन कार्की र कुन्दन खड्का तथा हिमालयन ह्वाइट हाउसका अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरेका छन्। सम्झौता अवधि […]
थप पुरा समाचारको लागि